Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपा बाराका पुर्व जिल्ला अध्यक्ष पटेल किर्ते गरेको आरोपमा पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा,३० फागुन । जनता समाजवादी पाटी (जसपा )बाराका पुर्ब जिल्ला अध्यक्ष अजय पटेल किर्ते गरेको आरोपमा पक्राउँ परेका छन् ।

परवानीपुर गाउँपालिका वडा नं.५ निवासी ४५ बर्षिय पटेल मोहि नभएको जग्गामा मोही छ भन्नी किर्ते गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरोको(सि.बि.आई) टोलीले उनलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

बर्षौ देखि हक भोग गर्दै आएको जग्गामा मोही छ भन्ने झुठो प्रमाण पटेलले दिएका कारण उजुरीको अधारमा उनलाई पक्राउँ गरिएको प्रहरी उपरिक्षक बोगटीले बताउँनुभयो ।

पक्राउ परेका जसपाका पुर्ब अध्यक्ष पटेलले करिब १० बिघाहा जग्गामा मोहि छ भनी किर्ते गरेको आरोप छ । सिबिआईको टोलीले जिल्ला अदालतबाट मुद्धा दर्ता गरी आवश्यक अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद