Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैछ । ३५ जना कार्यसमितिको सदस्यहरुमा यसअघि नै सर्वसम्मत चयन गरिएको छ ।

आज पदाधिकारीहरुको लागि आज चुनाव हुन लागेको हो । पदाधिकारीमा सर्वसम्मत गर्नका लागि कार्यसमितिमा छलफल शुरु भएको छ । संघको विधान अनुसार यसअघिका बरिष्ठ उपायक्ष स्वतः अध्यक्ष हुनेछ ।

स्रोतका अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिवमा सर्वसम्मत हुने सम्भावना रहेको छ । अध्यक्षमा यसअघिका बरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल (पटावरी) हुने निश्चित जस्तै भएको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा हरि गौतम, दोश्रो उपाध्यक्षमा माधव राजपाल र तृतीय उपाध्यक्षमा मनोज दास र महासचिवमा आशिष लाठलाई सर्वसम्मत गर्ने विषयमा छलफल भईरहेको छ । दुई उपाध्यक्षमा अन्य सदस्यहरु पनि आकंक्षी रहेकोले निर्वाचन हुनसक्ने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद