Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नक्कली म्यानपावर खोली मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२६ फागुन  । नक्कली म्यानपावर खोली मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. २ च्यापोल स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १४ गाईबाच्छा टोल बस्ने २८ वर्षीय आदेश तामाङ पक्राउ परेका हुन् ।

उनले ‘KHM Recuirement Group’ को नामबाट संचालन गरेको म्यानपावरबाट रबिन मोक्तान सहित १०० जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ । तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलिले मिति २०७९/११/२४ गते मिनभवन बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीले किर्तिपुरस्थित उनले संचालन गरेको म्यानपावरमा खानतलासी गर्दा विभिन्न व्यक्तिका ९० थान पासपोर्ट, कम्पनीको छाप र विभिन्न कागजात बरामद गरेको छ । पक्राउ परेका तामाङलाई भने ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद