Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा प्रहरीद्वारा लागुऔषध सहित ३ जनालाई पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२०फागुन । बारामा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले अटो रिक्सामा लागु औषध गाजा ओसार्ने ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नंबर २२ चकरीका २५ वर्षिय नरेश बम , ४३ वर्षिय हिरामान थिङ र ३५ वर्षिय सुरेश स्याङतान रहेका छन्। उनिहरुको साथबाट लागु औषध गाजा १२ बेजी बरामद गरिएको बाराका प्रहरी उपरीक्षक हाोविन्द्र बोगटीले जानकारी दिए ।

अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो रिक्सा प्रहरीले चेकजाँच गर्ने क्रममा आटो भित्र लुकाई छिपाई राखिएको अवस्थामा गाजा बरामद भएको उनले बताए । लागू औषध गाजा सहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद