Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा बिल बिजकभन्दा बढी लत्ताकपडाहरु लोड रहेको ट्रक नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१६ फागुन,वीरगञ्ज । बिल बिजकभन्दा बढी लत्ताकपडाहरु लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट ना ६ ख ६२ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाण्डौँतर्फ गईरहेको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोली फागुन १४ आईतबार चेकजाँचका लागि रोकेको थियो । चेकजाँचको क्रममा उक्त ट्रकमा बिल बिजक शकांस्पद देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्रक र ट्रकमा लोड रहेका लत्ताकपडाहरुको मूल्यांकन ९२ लाख ८८ हजार ४८ कायम गरि थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद