Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा गोली प्रहार घटनामा संलग्न एक जना भारतीय नागरिक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ११,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,११ पुष । बारा प्रहरीले गत ८ गते शुक्रबार हत्या गरिएका भारतिय नागरिक आरोपीलाई पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्याको घटनाका आरोपी एक जना भारतिय नागरिकलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लामा पर्ने सेखवनाका प्रमोद राम रहेका छन । शुक्रबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भुतहि पुलमा गोली हानि हत्या गरिएका भारतिय नागरिक शिवपुजन राय यादबको हत्याको आरोपमा उनको सँलग्रता पाएपछि जिल्ला प्रहरी कार्यालय बाराले रामलाई पक्राउ गरेको हो।

बारा प्रहरीले गोली प्रहारबाट घाईते यादबलाई उपचारका लागि स्थानिय अस्पताल लगेपछि उनको मृत्यु भए नभएको कुरा गोप्य रुपमा बुझेर बसेका प्रमोद रामको संलग्रता हत्याको उक्त घटनामा हुनसक्ने आशँकामा प्रहरीले पक्राउ गरी केरकार गर्दा उनको संलग्रता खुलेको थियो । केरकारको क्रममा भारतमा हत्या, लुटपाट जस्ता अनेकी घटनामा रामको सहभागिता रहेको पाईएको प्रहरीले जनाएको छ । बारामा हत्या गरिएका यादब पनि भारतको कुख्यात अपराधि भएको र नेपालमा लुकिछिपि बसेको अवस्थामा रामको सँलग्रतामा यादबको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

बारामा हत्या गरिएका शिबपुजन राय यादबले केही समय अघि भारत बिहार छौंडादानो ग्राम पन्चायतको उप्रमुख रमेश यादब हत्याका आरोपी हुन । नेपालमा आएर लुकिछिपि बस्दैआएका उनी भारतिय नक्सलबादी गिरोहको नेता हुनुका साथै प्रहरीको मोष्ट वाण्टेड सुचिका अपराधि भएको बारा प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ पुष ११,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ पुष ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद