Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको जीतपुरबाट २ किलो युरेनियम सहिन तीन जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १०,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,९ पुष। बाराको सशस्त्र प्रहरीले युरेनियम सहिन तीन जना पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट खटिएका टोलीले बाराको सशस्त्र प्रहरीले जीतपुरको एक होटलबाट २ किलो युरेनियम सहित ३ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

शनिबार अपरान्हमा एक होटलबाट गणको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बरामद युरेनियम परिक्षण गरेपछि ठहर भएको हो । सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सुचनाको आधारमा गणको बारा मातहत सुरक्षा वेश जितपुरबाट खटिएको टोलीले उक्ता युरेनियम बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई बाराको जितपुर स्थित आदित्य होटलको कोठा नम्बर ४ बाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा बाराकै रबि चौधरी, सागर चौधरी र रौतहटका बृज सहनी रहेका छन् ।

सशस्त्रले बरामद गरेको युरेनियमसहित पक्राउ परेका ब्यक्ति लाई नेपाल प्रहरी कार्यालय बाराको जिम्मा लगाएको छ । सोह घटना बारे थप अनुसन्धान भइरहेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष १०,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद