Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाकाे मृत्युु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,०९ पुस । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार अज्ञात समूहको गोली प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ। मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ मा शनिबार साँझ अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ४० वर्षीय धनुक दासकाे मृत्युु भएकाे हाे ।

गाेली लागेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएकाेमा उपचारका क्रममा त्यहि उनकाे मृत्यु भएकाे हाे । आफनै घरकाे ग्यारेजमा बसिरहेका दासलाई भारतीय नम्बर प्लेटकाे पल्सर माेटरसाइकलमा सवार भइ आएका दुई जनाकाे समुहले गाेली हानेर भारतीय सिमा तर्फ फरार भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसअघि शुक्रबार साँझ बाराकाे बरियारपुरमा पनि अज्ञात समुहले गाेली हानेर एक भारतीय नागरिकको हत्या गरेकोे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ पुष ९,शनिबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ पुष ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद