वीरगञ्ज,०८ पुष । सरकारले पुस १० गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । पुस १० गते आइतबार दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस