Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल जेसिजको ४९ औं कभेस्सन वीरगंजको भिस्वा होटलमा सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ७,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपाल जेसिजको ४९ औं कभेस्सन वीरगंजमा सुरु भएको छ । वीरगंजको भिस्वा होटलमा कार्यक्रम सुरु गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उदघाटन सत्रको उदघाटन गर्दै नयाँ नेतृत्व चयनको शुभकामना दिएका थिए

देशभरका जेसिजहरुको उपस्थितिमा तीनदिन सम्म चल्ने कभेन्सनमा १४ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । नेतृत्व र व्यक्तित्व विकास मुख्य उदेश्य रहेको जेसिजले पहिला आफै सक्षम भए मात्रै अरुलाई पनि सक्षम बनाउन सक्ने उदेश्य अनुसार कार्यक्रममा विभित्र किसिमको तालिम, सेमिनार, गढीमाई दर्शन लगायतको कार्यक्रम तय गरेको छ।

पहिलो दिन उदघाटन सत्र दोस्रो दिन नेतृत्व चयन प्रस्तृती र तेस्रो दिन विश्व प्रिद्ध तिासिक गढीमाई मन्दिर दर्शनको कार्यक्रम तय गरिएको जेसिजले जनाएको छ । १७ वटा पदमा ३२ जनाको उम्मेदवारी दर्ता गराएको जेसिजले जनाएको छ । अध्यक्ष र महासचिवको निर्वाचनपछि संस्थाको विधान अनुसार बाँकी उम्मेदवारहरुलाई चयन गर्ने रहेको छ । सोहि अनुसार नयाँ पदाधिकारी गठन हने नियम रहेको छ।

एक करोड ३७ लाख खर्च लाग्रे अनुमान गरिएको कार्यक्रममा देशमा जारी तरल्ताले संकल्न हुन नसकेको वीरगंज जेसिज महासम्मेलनको डाइरेक्टर गोपाल केडियाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष ७,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद