Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा १ सांसद प्रदीप यादवले धोती र कुर्ता लगाएर मातृभाषा भोजपुरीमा शपथ लिने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ७,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०७ पुष । पर्सा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ( सांसद ) प्रदीप यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिने भएका छन् ।

मंसिर ४ गते सम्पन्र आम निर्वाचन, २०७९ बाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरुको लागि आज बिहिबार राखिएको शपथग्रहण कार्यक्रममा सांसद् यावले आफ्नो मधेश को पहिचान र पहिरन धोती र कुर्ता लगाएर मातृभाषा भोजपुरीमा शपथ लिने भएका हुन्।

पर्सा क्षेत्र न १ बाट दोस्रो पटक प्रतिनिधि सभा सदस्य मा निर्वाचित पूर्व न तथा वातावरण मन्त्री समेत रहेका यादव मातृभाषा भोजपुरीमा शपथ लिने हुने भएका छन् । भोजपुरी भाषामा सपथ लिने खबरले स्थानीय बासीन्दाले खुशीव्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ पुष ७,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ पुष ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद