Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ४,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
  • जोतीलाल पंडित

वीरगंज,०४ पुष । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ सिम्रिका निवासी २६ वर्षीय भुवन पहारी र २७ वर्षीय रितबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोही स्थानमा २४ वर्षीय सुशील माझी घाइते भएका छन् ।

आइतबार राती पूर्वपक्षिम लोकमार्गको भमरा र धन्सार पुलबीचको जङ्गलमा पर्ने सिम्री जाने सडकमा चक्का फेर्न भनेर राजमार्ग छेउमा रोकेर राखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको मालबहाक ट्रकमा निजगढबाट सिम्रीतर्फ जाँदै गरेको प्रदेश २–०३ –००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा सवार ३ जना मध्ये दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका माझी लाई भरतपुर लगिएको स्थानीय प्रहरीले जनाएका छन् ।मृत्तकको शव पोष्टमार्टमको कलैया पठाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ पुष ४,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ पुष ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद