Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कालिकामाईका गाउँपालिकाको अतिक्रमण हटाउन अभियान सुरु, गा.पा अध्यक्ष गुप्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ४,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ०४ पुष । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मा सडक अतिक्रमण हटाउने अभियान सुरु भएको छ । अतिक्रमण हटाएर सडक फराकिलो पार्ने अभियानअन्तर्गत गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ता र वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु चौरसियाले आफै डोजर लिएर सडकमा उत्रिएका छन् ।

गाउँपालिकाले मुख्य सडक २६ फिट कायम गरेर अतिक्रमण खाली गराउन यसअघि गरेको सूचनाअनुसार सडक सीमाभित्र पर्ने घरटहरा र अन्य भौतिक संरचना डोजर लगाएर भत्काउन थालिएको छ ।

सडक अतिक्रमण हटाउन गाउँपालिकाले यसअघि २ पटक ३० दिने सूचना सार्वजनिक गरेको तर अटेर गरी संरचना नहटाएपछि डोजर प्रयोग गरिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए ।

गाउँका मुख्य सडकहरु फराकिलो बनाउनको लागि सुरु भएको अभियान आगामी दिनमा पनि जारी रहने अध्यक्ष गुप्ताले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष ४,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद