Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आशा किरणको सह्रानीय काम, केन्द्रलाई महानगरले सहयोग गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०२ पुष । किरण केन्द्रले मस्तिष्क पक्षघात र सुस्त मनस्थिति भएका बालबालिकालाई केन्द्रित गरी संचालन गरेको दिवा हेरचाह केन्द्रलाई वीरगञ्ज महानगरपालिकाले सहयोग गर्ने भएको छ ।

केन्द्रले संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा पुग्नु भएका नगरप्रमुख राजेशमान सिंहले केन्द्रलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो ।

सुस्त मनस्थिति तथा मस्तिष्क पक्षघात भएका बालबालिका पनि समाजकै नागरिक रहेको भन्दै नगरप्रमुख सिंहले उनीहरुको हेरचाहमा केन्द्रले निभाएको भूमिकाको प्रशंसा गर्नु भयो ।

वीरगञ्जको चिनीमिल नजिक श्री सिद्धार्थ माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको केन्द्रले अहिले यस आसपासका सुस्त मनस्थिति भएका बालबालिकाहरूलाई दिनमा हेरचाहसँगै पठनपाठन र खेलकुदमा संलग्न गराउँदै आइरहेको छ ।

शुक्रबारदेखि केन्द्रले आफ्नो वार्षिकोत्सबको अवसर पारेर  जेष्ठ नागरिक, एकल महिला लगायत सर्वसाधारणका लागि निशुल्क दन्त, आँखा परिक्षण, स्त्री रोग, हाडजोर्नी सहितको तीन दिने स्वास्थ्य शिविर संचालन गरिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष २,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद