Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गाइको बाछोलाई उद्धार

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १८,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराको सानो नौतन् गण्डक देखि मेडिकल कलेज जानें बाटोमा गाइ को बाछो घाइते अवस्थामा फेला परेको थियो । स्थानीय युवा विनय कुमारको पहलमा बाराको एसपी तथा प्रमुख जिल्ला अधिकारीको सहयोगमा उद्धार गरी उद्धार गरि भेटेनरी अस्पताल वीरगंज मा उपचार गरीउको थियो ।

उपचार पछि गाई को अवस्था हाल यो गाई लाई जीतपुर वीरगंज गौशालामा राखिए को छ । साथै सहयोग गर्नु भएको प्रसौनी गाउँपालिका बाट पशु प्राविधिक , पर्सा प्रहरी तथा समाजिक अभियानता प्रकाश थारुलाई स्थानीय युवा विनय गुप्ता धन्यावाद अर्पण गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८० चैत्र १८,आईतवार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८० चैत्र १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद