Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी र तोडफोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ३,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको फेटा गाउँपालिका वडा नम्बर १ का वडा कार्यालयमा अज्ञात समुहले आगजनी र तोडफोड गरेका छन । रातिको समयमा अज्ञात समुहले वडा कार्यालयको मुल गेट र पानीको टयान्कीमा आगजनी र तोडफोड गरेका हुन ।

अज्ञात समुहले लगाएको आगलगीका कारण वडा कार्यालयको कम्पयूटर लगायत सर—समानमा क्षति पुगेको वडा अध्यक्ष बिगन दास तात्वाले जानकारी दिनुभयो । उहाका अनुसार मुलगेटमा आगजनी गरेको कारण सर्ट सरकिट भई कार्यालय भित्र रहेको मोनिटर, प्रिन्टर ध्वस्त हालत मै रहेको र चापाकल खोलेरै लगिएको बताए । त्यति मात्र नभई वडा कार्यालय माथि राखिएको पानीको टयान्कीलाई समेत तोडफोड गरि फालिएको, उनले बताए ।

यता फेटा गाउपालिका वडा नम्बर १ का स्थानीयहरु प्रहरी प्रशासनको फितलो काम कारवाहीका कारण खुल्याम धांधली तथा आगजनी हुने गरेको आरोप लगाएका छन । रातिको समयमा प्र्रहरीहरु मात्र तस्करी धन्दातर्फ केन्द्रित हुन थालेपछि भित्रि भेगका सर्वसधारणले शान्ति सुरक्षाको प्रत्याभुती गर्न नसकेको आरोप, स्थानीयहरुको रहेको छ । यस बिषयमा इलाका प्रहरी कार्यालय प्रसौनीले आगजनी र तोडफोड गर्ने अज्ञात समुहलाई खोज तलाश भइरहेको बारे जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८० चैत्र ३,शनिबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८० चैत्र ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद