Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

११४ औं राष्ट्रिय महिला दिवस २०८० को अवसरमा निकालीएको ¥याली 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।महिलामा लगानी गरौं ः प्रगतीलाई गती देउँ नाराका साथ पटेर्वा सुगौली गाउँपालिकामा रायली नीकालीएको छ ।

११४ औं राष्ट्रिय महिला दिवस २०८० को अवसरमा गाउँपालिकाको वडा नम्बर ३ बाट निकालीएको ¥याली सम्पुर्ण वडा भित्र रहेका टोलको परिक्रमा गरी हनुमान मन्दीर पुगी कोण सभामा परिणत भएको थियो । गाउँपालिका उपाअध्यक्ष ममता चौधरीको अध्यक्षतामा निकालीएको ¥याली कोण सभामा परिणत कार्यक्रममा महिला अधिकारको लागी राष्ट्रिय अभियानबाट कविता चौधरी ,अमना खातुत,दलित महिला केन्द्र नेपालबाट निला राम लगायतले आफनो धारण रखेका थिए ।

कार्यक्रममा महिला एक जुट हुन र समाजमा रहेका विकिृतीलाई अन्तय गनुपर्ने बारेमा सहभागी वक्र्त हरुले रखेका थिए । पटेर्वा सुगौली गाउँपालिको आयोजना तथा दलित महिला केन्द्र नेपाल र महिला अधिकार को लागी राष्ट्रिय अभियानको सहकार्यमा कार्यक्रम गरीएको थियो । ¥यालीमा ६७ जना महिलाहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद