Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको माईस्थान चौकमा खुल्यो नारायणी स्पोर्टस, मेयर सिंहले गरे उदघाटन ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

जोतीलाल पंडित/  वीरगञ्ज । वीरगञ्जको माईस्थान चौकमा नारायणी स्पोर्टस सञ्चालनमा आएको छ । खेलाडी र खेलकुद प्रेमीहरुका लागि लक्षित गरेर नारायणी स्पोर्टस संचालनमा ल्याइएको हो । नारायणी स्पोर्टसमा हरेक प्रकारका खेलकुद सामाग्री उपलब्ध रहेको सञ्चालक बबिता शाक्यले जानकारी दिनुभयो ।

फुटबल, क्रिकेट, व्याटमिन्टन खेलका सबै सामाग्री, स्पोटर्स वेयर , स्पोर्ट्स शुज , खेल पोसाक, लगायत सम्पूर्ण सामाग्री नारायणी स्पोर्टसमा उपलब्ध हुने शाक्यले बताइन् ।

शनिबार एक कार्यक्रमका बिच वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रीबन काटेर पसलको उदघाटन गनुभएको हो । उद्घाटन गर्दै नगर प्रमुख सिंहले वीरगञ्जमा नयाँ व्यवसाय खुल्नु खुसिको कुरा भएको बताउदै व्यवसायिक सफलताको शुभकामना दिएका थिए।

करिब १० लाखको लगानीमा सञ्चालनमा‌ ल्याइएको उक्त पसलमा ग्राहकले चाहेजस्तो सामाग्री सहज रुपले उपलब्ध होस भन्ने उदेश्यले खोलिएको सञ्चालक शाक्यले बताइन् ।

नारायणी स्पोर्टस वीरगञ्जको माईस्थान मन्दिर अगाडि दक्षिण पट्टि एक तले भवन माथि रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद