Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साबाट भन्सार छलीका हार्डवेयरसहितको ट्याक्टर नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डाल चोकस्थित सडकखण्डबाट भन्सार छलीका सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

बिलबिजक भन्दा बढि हार्डवेयर बोकेको मालवाहक ट्याक्टर आईसिपीबाट वीरगञ्जतर्फ आउँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोही क्रममा बिआर ०५ जिए ३७९१ नम्बरको ट्याक्टरमा लोड रहेका सामानको बिल शंकअस्पद देखिएपछि नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

बरामद सामानको मूल्यांकन २ लाख ३३ हजार ४८१ रुपैँया कायम गरि आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० फाल्गुन १५,मंगलवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० फाल्गुन १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद