Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशास्त्र प्रहरी पर्साद्वारा वीरगञ्जबाट ५ क्विन्टल भन्दा बढी प्याज बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २४,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट ठूलो परिणाममा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित अलौ तथा ड्राइपोर्ट क्षेत्रबाट ५ हजार ७४० किलोग्राम प्याज बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा तथा मातहतका युनिट प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ र बिओपी ड्राइपोर्टबाट खटिएको टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा उक्त परिणाममा प्याज बरामद भएको हो ।

सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठकाअनुसार अवैध रुपमा भन्सार छली प्याज ल्याउँदै गरेको अवस्थामा प्रदेश २–०३ ००१ च ६२०३ र प्रदेश २–०३ ००१ च् ५९३५ नम्बरका २ वटा पिकअप नियन्त्रणमा लिइएको हो ।

बरामद प्याजसहित ४२ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको २ वटा पिकअप गाडीलाई पनि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० माघ २४,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० माघ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद