Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राम मन्दिरमा प्राण प्रतिष्ठाकाे शुभ अवसरमा वीरगञ्जमा तेस्राे लिङ्गीहरुले पनि निकाले र्‍याली

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ ८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। भारतकाे अयाेध्यामा श्रीराम मन्दिरकाे उद्घाटन एवम् प्राण प्रतिष्ठ गरिएकाे अवसरमा वीरगञ्जमा साेमबार तेस्राे लिङ्गीहरुले पनि र्‍याली निकालेका छन् ।

वीरगञ्जको बाेखार चाैकस्थित बाजागाजासहित निस्केकाे तेस्राे लिङ्गीहरुकाे र्‍याली रेल्बे राेड, घण्टारघर, माइस्थान, हुँदै घडिअर्वास्थित राम मन्दिरमा पुगेर सम्पन्न भएकाे थियाे ।

भारतकाे अयाेध्या र वीरगंजकाे राम मन्दिरमा गरिएकाे प्राण प्रतिष्ठाकाे अवसरमा आफुहरुले पनि र्‍याली निकालेर उत्सव मनाएकाे तेस्राे लिङ्गी समुहका ममता भट्टले जानकारी दिए । उनले र्‍याली निकाल्नुकाे साथै दीप प्रज्वलन समेत गरिएकाे जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० माघ ८,सोमबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० माघ ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद