Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन सफल बनाउन छलफल कार्यक्रम सम्पन्न।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ ५,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ५ माघ । पुर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहको नागरिक अभिनन्दन कार्यक्रम वीरगञ्ज हुने भएको छ । ज्ञानेन्द्रको सवरी ब्यवस्थापन मुल समिति बिरगंजले यहीँ माघ १३ गते शनिबारको दिन नागरिक अभिनन्दन कार्यक्रम हुनेभएको जनाएको छ ।

आज बिरगंज स्थित माइस्थान अतिथि सदनको सभा हलमा आयोजित छलफल कार्यक्रममा सवरी ब्यवस्थापन मुल समितिका जिल्ला संयोजक राजेश कुमार पटेलले जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रेहेको लाल बंगलामा पुर्व राजाको नागरिक अचिनन्दन कार्याक्रम रहेको बताउनुभयो ।

कार्यक्रमलाई सफल बनाउन मुल समारोह समिति अन्र्तगत नगर र गाउँबाट बृहतजन परिचालन गरि सहभागी गर्ने गराउने विषयमा छलफल भएको संयोजक पटेलले बताए । छलफल कार्यक्रमका प्रमुख अतिथि नवराज ढकाल, अतिथि मधुकार समशेर राण, राम बाबु साह, सुरेश साह, अफताब आलम, प्रदिप पटेल, अजिता देवी लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० माघ ५,शुक्रबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० माघ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद