Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

`राष्ट्रिय हेल्थ अवार्ड ´बाट वीरगञ्जकी वरिष्ठ स्त्री तथा प्रसूति राेग विशेषज्ञ डा. निलम चाैरसिया पुरस्कृत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २८,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज २८ पुष । वीरगञ्जकी वरिष्ठ स्त्री तथा प्रसूति राेग विशेषज्ञ डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत भएकी छन् ।

वीरगञ्जको सीता अस्पतालकी सञ्चालिका समेत डाक्टर चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड २०८० ´ बाट पुरस्कृत भएकी हुन् ।शनिबार चितवनकाे भरतपुरमा स्वास्थ्य दर्पणद्वारा आयाेजित कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य शंशाक काेइरालाले उक्त अवार्ड डाक्टर चासियालाई प्रदान गरे।

स्वास्थ्य र चिकित्सा क्षेत्रमा अतुलनीय याेगदान पुर्याएकाे भन्दै डाक्टर चाैरसियालाई स्वास्थ्य दर्पणले राष्ट्रिय हेल्थ अवार्डबाट पुरस्कृत गरेकाे डाक्टर चाैरसियाका पति डाक्टर दिलीप चाैरसियाले जानकारी गराए।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० पुष २८,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० पुष २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद