Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २६,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २६ पुस । पर्सा प्रहरीले झण्डै १७ लाख मूल्यका भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दबासीनीबाट भन्सार छलीका सामानहरु बरामद गरेको हो ।

नागेश्वर साह कलवारले सञ्चालन गरेको ज्ञान सागर अंग्रेजी बोडिङ स्कुलको तल्लो तल्लाको बराण्डाबाट उक्त मूल्य बराबरका सामान नियन्त्रणमा लिएको पर्सा प्रहरी बताएको छ ।

भारतबाट चोरी पैठारी गरि ल्याइएको कपडाहरू लगायतका सामानहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । प्रहरीका अनुसार कपडा, रेडबुल, लेडिज नक्कली विभिन्न किसिमका गरगहनाहरु तथा प्लाष्टिकको फूल लगायतका सामानहरु बरामद गरेको हो ।

बरामद सामग्रीको मूल्यांकन १६ लाख ६७ हजार ९ सय कायम गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनायो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० पुष २६,बिहीबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० पुष २६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद