Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा खैरो हिरोइनसहित दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २४,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दूई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

खैरो हिरोइनसहित पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उप–महानगरपालिका–७ बस्ने ३८ वर्षीय विनोदप्रसाद गुप्ता र सोही स्थानका ३८ वर्षीय फिरोज चौधरी रहेका छन्।

वीरगञ्ज महानगरपालिका–८ स्थित सडकखण्डमा कुराकानी गरिरहेका दुबैजनालाई खानतलासी गर्दा खैरो हिरोईन प्रहरीले बरामद गरेको हो ।

गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको अवस्थामा १०२ ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ बरामद भएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । दुबैजनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० पुष २४,मंगलवार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० पुष २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद