Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको नगवामा बृद्धबृद्धा तथा विपन्नहरुलाई कम्बल वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १८,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा बृद्धबृद्धा तथा विपन्नहरुलाई कम्बल वितरण गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी अन्र्तगत अल्पसंख्यक प्रहरी कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित धर्मशालामा एक कार्यक्रम गरि दुई सय थान कम्बल वितरण गरिएको हो ।

नगवा आसपासका गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी जानकारी दिए । समाजसेवी तथा व्यवसायी मुरलीधर रुंगटाको सहयोगमा प्राप्त दुई सय थान कम्बल उपलब्ध वितरण गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए

उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष प्रशुराम चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ लगायतकोपनि उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० पुष १८,बुधबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० पुष १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद