Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जि पि कोइराला फाउन्डेसन द्वारा नारायणी अस्पताल बिकास समितिका अध्यक्ष गुप्तालाई सम्मान ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ८,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जि पि कोइराला फाउन्डेसनले नारायणी अस्पताल बिकास समितिका अध्यक्ष धिरज कुमार नारायणी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष धिरज कुमार गुप्तालाई स्व, जि पि कोइराला फाउन्डेसन मधेश प्रदेश समितीले शनिबार एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ ।

फाउन्डेसनका मधेश प्रदेश अध्यक्ष महम्मद सहाबुदिनको अध्यक्षतामा भएको गुप्तालाई स्व , जि , पि , कोइराला फाउन्डेसनका पदाधिकारी सदस्यहरुले अबिर टीका फुलमाला एवं खादा लगाएर सफल कार्यकालको कामना गर्दै स्वागत तथा सम्मान गरेका थिए ।

अध्यक्ष गुप्ताले आफुलाई गरिएको सम्मान प्रति फाउन्डेसनलाई आभार ब्यक्त गर्दै आफु सेवा भावनाले काम गर्ने सामाजसेवि युवा भएकोले आफ्नो एकमात्र उद्देश्य सेवा गर्ने नै रहेकोले अबको १ महिनामा फरक सुधारहरु देखिन थाल्ने र अर्को ६ महिनामा नारायणी अस्पतालको सम्पुर्ण सुधार हुने बताउनु भएको थियो । अस्पतालमा चुनौती धेरै रहेको सर्वबिदितै रहेको जसले गर्दा जो अध्यक्ष वा मेसु आए पनि सुधार हुननसेको हो र यसलाइ आफुले चुनौतिको साथै अवसरको रुपमा लिएको छु र तपाईं सम्पुर्णको साथले ति समस्याहरुको समाधान गर्न सकिने र आफुले गरेर देखाउने प्रण लिएको उल्लेख गर्दै स्थानिय समाजसेवि ,उधोगि ब्यापारी, संघ सस्थाहरुको सहयोगको आवश्यकता रहेको बताउनु भएको थियो ।

फाउन्डेसनका मधेश प्रदेश अध्यक्ष महम्मद शहाबुदिनले अध्यक्ष गुप्ता युवा अभियन्ता भएर दिनदुखी असहायको सेवामा अहोरात्र खटने भएकोले उहाको जोश जागरले अब नारायणी अस्पतालमा रहेको सम्स्या समाप्त हुने बिश्वास लिएको बताउदै अस्पतालमा गरिब असहायहरु उपचार गराउन आउने भएकोले अस्पतालको सेवालाई सरल सर्वसुलभ र सहुलियतपुर्न रुपले सन्चालन गराउन आफुहरुको आवश्यकता परेको जुनसुकै समयमा जिपि कोइराला फाउन्डेसन परिवार तपाईं संग सदैव खडा रहनेछ भनी सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले अस्पताल बेतिथी विसङ्गती ढिलासुस्ती लगायत फोहोर ब्यवस्थापन जस्ता समस्याहरुको अबिलम्ब समाधान गर्न अध्यक्ष गुप्तालाइ आग्रह गरेका थिए । सो कार्यक्रममा प्राध्यापक सन्ताेष कुमार सिंह , मिन्टु देवि सिंह , हरिन्द्र यादव, शेख निजामुदिन, अनवर हुसैन, रामनरेश यादव,राम यादव,सुलतान,सन्चारकर्मिहरु लालबाबु सिंह ,इरफान बाबू,सन्जय दास थारु लगायत फाउन्डेसनका पदाधिकारी सदस्यहरुको सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे सहजीकरण मनाेहर साहले गरेका थिए

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० पुष ८,आईतवार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० पुष ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद