Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिकाद्धारा भूकम्प पीडितहरूलाई आर्थिक सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ७,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाले जाजरकोटका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग गरेको छ।

गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीको नेतृत्वमा गएको गाउँपालिकाको टोलीले शुक्रबार जाजरकोटमै पुगेर भूकम्प पीडितहरूका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

शुक्रबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई परवानीपुर गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँको चेक प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए।

भूकम्पबाट ठूलो जनधनको क्षति ब्यहोरेका जाजरकोटका भूकम्प पीडितहरूलाई केहि राहत होस् भनेर परवानी गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको टोलीमा सहभागी अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव उमेश गुप्ताले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० पुष ७,शनिबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० पुष ७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद