Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा ४६ लाख मूल्य बराबरको भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ६,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामानहरु नियण्त्रमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित सडकखण्डबाट ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले जाँच गरेको थियो ।

सोही क्रममा ट्रकमा लोड रहेको सामानको विल बिजक संकास्पद देखिएको नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारबिक्रम थापाले बताए ।

बरामद सामग्रीको मूल्यांकन ४५ लाख ९६ हजार १०४ रुपैँया कायम गरि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० पुष ६,शुक्रबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० पुष ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद