Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

भारत – नेपाल आर्थिक साझेदारी सम्बन्धी शिखर सम्मेलन सम्पन्न ( फोटोसहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघ पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, भारतको संयुक्त आयोजनामा वीउवा संघको अध्यक्ष अनिलकुमार अग्रवाल अध्यक्षतामा संघकाे सभाहलमा भारत – नेपाल आर्थिक साझेदारी सम्बन्धी शिखर सम्मेलन २०२३ कार्यक्रम सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना, मधेश प्रदेशका प्रदेश नीति तथा योजना आयोगका सदस्य माननीय डा. सोहन प्रसाद साह, भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका वाणिज्यदूत सतिश पट्टपु, नेपाल उद्योग वाणिज्य महासङ्घ, मेधश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानी, नेपाल भारत उद्योग वाणिज्य सङ्घ, वीरगञ्ज चेप्टरका अध्यक्ष अभिषेक चौधरी, पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, भारतका सेक्रेटरी अतुलकुमार ठाकुर, नेपाल भारत उद्योग वाणिज्यका उपाध्यक्ष निरज अग्रवाल, सदस्य दीपेश अग्रवाल साथै नेपाल भारत उद्योग वाणिज्य काठमांडू का कोषाध्यक्ष कुनाल कया सङ्घका कार्यसमिति सदस्य, उद्योगी/व्यवसायी एवम सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास
मुख्य समाचार

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास

प्रकाशित : २०८० पुष ४,बुधबार
पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन

प्रकाशित : २०८० पुष ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद