Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नगवा बिकास समितिद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ३०,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको नगवा स्थित रहेको श्री बौधीमाइ मन्दिरको परिसरमा नगवा बिकास समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगञ्ज प्रमुख सौरभ राज पाण्डेले बताए ।

पर्सामा दिन प्रतिदिन रक्तदान गर्नेहरुको संख्यामा कमी हुदाँ रक्त सन्चार केन्द्रमा रगतको अभाव हुने भएकोले त्यसलाई मध्यनजर गरि नगवा बिकास समितिले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

रक्तदान गर्नेहरूमा श्याम गुप्ता, जयराम ठाकुर, जइनुल मियाँ अंसारी, रामकृष्ण पटेल, मिर हुसेन लगायतले रक्तदान गरेको आयोजक समितिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद