Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दिए मधेश आन्दोलनका घाइतेलाई ह्वील चेयर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ३०,शनिबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका घाइते पर्साका मुन्सी पटेललाई ह्वील चेयर प्रदान गरेका छन् ।

आफ्नो चुनावी क्षेत्र बारा–२ पुगेको बेला अध्यक्ष यादवले आज वीरगञ्जस्थित पटेलको घरमै पुगेर सो ह्वील चेयर प्रदान गरेको जसपाका केन्द्रीय सदस्य आत्मराम साहले बताए ।

२०७२ मा संविधान जारी भइरहेको बेला भएको आन्दोलनमा प्रहरीको गोली पटेलको खुट्टामा लागेको थियो । गोली लागेपछि उनको उपचार त भयो तर हिँडडुल गर्ने अवस्थामा छैन । अपाङ्ग भएर ओछ्यानमै आफ्नो जीवन बिताइ रहेका पटेललाई ट्वाइलेट सुविधाको यो व्हील चेयरले हिँडडुल गर्नमा सजिलो हुने विश्वास गरिएको नेता साहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद