Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले करिब तीन लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट प्रहरीले २ लाख ८९ हजार ४९० रुपैँया बराबरको सामान बरामद गरेको हो ।

प्रहरीले मोबाइल कभर, चिनी, मैदा, टवेल, टेण्ट कपडा, जुत्ता, ट्रामाडोल औषधी, मोटर, स्वीटर, लक्स साबुन, राजनिवास गरि १२ प्रकारका सामग्री नियन्त्रणमा लिएको जनाएको छ ।

भन्सार छली चोरी पैठारी गरी ल्याउदैँ गरेको अवस्थामा सामान बरामद भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमारबिक्रम थापाले जनाए ।

बरामद सामानलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० मंसिर २६,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० मंसिर २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद