Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा पनि धुमधामका साथ मनाइयो बिश्व मानव अधिकार दिवस

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २४,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रत्येक बर्ष १० डिसेम्बरकाे दिन मनाउदै आईरहेको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस वीरगञ्जमा पनि मनाईएको छ ।

७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आइतबार वीरगञ्जको घण्टाघरबाट स्वतन्त्र मानवअधिकार समाज केन्द्रीय कार्यालयको होडिङ्ग बोडको उदघाटन गरि प्रभातफेरिकाे आयाेजना गरि मनाईएको थियो ।

स्वतन्त्र मानवअधिकार समाजका केन्द्रिय सभापति कृष्ण कुमार खनालको अध्यक्षतामा तथा बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा विशिष्ठ अतिथि पर्साका स.प्र.जि.अ , अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल बिक्रम शाह , सशस्त्र प्रहरी उपरीक्षक , जिल्ला प्रहरि कार्यालयका प्रहरी नायब उपरीक्षक , सशस्त्र प्रहरि नायब उपरीक्षक ,लोसपाका केन्द्रिय सदस्य निजामुदिन समानी, उपाध्यक्ष नन्दकिशोर यादव , महासचिव दिपक कुमार साह , सन्तोषानन्द माहाराज , नागरिक समाज , मानव अधिकारकर्मी, सन्चारकर्मी, सर्बसाधारण, शिक्षक-शिक्षिका, विद्यार्थी ,प्रहरी प्रशासन, विभिन्न संघ सस्थाहरुको समेत सहभागीता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर २४,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद