Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३ महिने सिलाईकटाई तालिम सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २४,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं २१ मा ३ महिने सिलाईकटाई तालिम सुरु भएको छ । वडा कार्यालयको सहयोगमा डेभलपमेन्ट समाज पर्साले सिलाईकटाई तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै वडाअध्यक्ष राधाकृष्ण रौनियारले वडाका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए । महिलाहरु सक्षम भएर आत्मनिर्भर भएमा समाज स्वतः शिक्षित हुने र महिलाहरुले हिंसा सहनुपर्ने अवस्था नआउने उनको विश्वास छ । लैंगिक हिंसा तथा महिला हिंसालाई रोक्नका लागि महिलालाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यक्ता उनले औँल्याए ।

वडाका महिलालाई सक्षम बनाउने र सीप सिकाउने कार्यलाई आफुले प्राथमिकताका साथ लिएको पनि वडाअध्यक्ष रौनियारले दाबी गरे । ३ महिनासम्म सञ्चालन हुने सिलाईकटाई तालिममा वडाका ३० जना महिलाहरु सहभागी छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर २४,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद