Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रेडियाे वीरगञ्जको २१ औं बार्षिकाेत्स : २४ महिलासहित २४५ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मध्य तराईकै पहिलो रेडियो, ‘रेडियो वीरगंज’ काे २१ औँ वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे मुर्ली बगैचास्थि रेडियो परिसरमा भएकाे कार्यक्रममा २४ महिलासहित २४५ जनाले रक्तदान गरेका हुन् ।

रेडियो वीरगंजका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएकाे कार्यक्रममा अनिल कुमार सर्राफ, सरफराज मियाँ, अरुण कुमार तिवारी, रंजित क्षेत्री, उमा क्षेत्री, सालाेनी पटेल, उमेश चाैधरी, मुकेश कुमार यादव, कृष्णा मुरारी, अर्जुन मलिक, संजय कुमार, हरिशंकर कुमार साह, दिपक कुमार साह, धिरज सिंह, बालकृष्ण श्रेष्ठ, सविन पाठक, राज कुमार थारु, विकास कुमार कलवार, नन्दकिशाेर पटेल, सुजिता उप्रेती, अनिता चाैधरी लगायतले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख साैरभ राज पाण्डेले वताए ।

कार्यक्रममा वाेल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रक्त अभावको क्षेत्रमा रेडियो वीरगंजले पु-याउँदै आएको योगदानको सह्राना गरे ।

साथै रेडियोले आफ्नो सञ्चार कर्मसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको भन्दै उनले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । जनतालाई सही र सत्य खबर सम्प्रेषण गरेर सुसुचित बनाउन उनको अनुरोध छ ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, पर्साका प्रदेश सभा सदस्य श्याम पटेल, निवर्तमान प्रदेश सभा सदस्य राजेश्वर साह तेली, पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, सह इन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंह लगायत विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० मंसिर २३,शनिबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० मंसिर २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद