Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कन्चनजंगा ईंग्लिश बोर्डिङ स्कूलमा २३ औ प्रशिक्षण कार्यक्रम

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २३,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल भोजपुरी समाज वीरगञ्जले कन्चन जंगा ईंग्लिश बोर्डिङ स्कूलमा आफ्नो २३औ प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ ।

समाजका अध्यक्ष धु्रवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिव राजेन्द्र सिंह राजपुतले बोर्डिङ स्कूलका कक्षा ९ र १० का बिध्यार्थीहरुलाई भाजपुरी भाषा साहित्य तथा कला संस्कृतिको बारेमा बिषेश प्रशिक्षण दिनुभएको हो ।

कार्यक्रममा कन्चन जंगा ईंग्लिश बोर्डिङका प्र.अ.मार्टिन मोक्तान, शिक्षक शिक्षिका समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, समाजका सल्लाहकार मनोज मिश्र, पत्रकार राजकुमार सरार्फको सहभागिता रहेको थियो ।

नेपाल भोजपुरी समाजले हरेक शुक्रबार बिध्यालयमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर २३,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद