Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस प्रदेशमा “ASIA AWARD 2023” बाट देब जैसवाल सम्मनित 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १८,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज १८ मंसिर । बिरगंज १४ राधेमाई स्थित ए प्लस एकेडेमीका स–संचालक एवम् प्रधानाध्यापक २८ वर्षीय देव जयसवाल “Asia’s Young Entrepreneur Of the year Award – 2023” बाट सम्मानित भएका छन ।

भारतको तमील नाडडु स्थित Hotel Breeze Residency मा आयोजित “Asia Awards-2023” कार्यक्रममा जयसवाल सम्मानित भएका हुन् ।

जयसवाल समाजसेवा अन्तरगत विभिन्न कार्यक्रमहरु सहित भौतिक र आर्थिक सहयोगको साथ–साथै आफ्नो साथीहरुसंग मिलेर संचालन गरेका शैक्षिक संस्थाहरुमा ३० प्रतिशत गरिब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति दिइ शिक्षा प्रदान गरे वापत “Asia’s Young Entrepreneur Of the year Award – 2023” बाट सम्मानित भएका हुन् ।

वि.सं. २०६८ सालको एस.एल.सी. परीक्षामा विशिष्ट श्रेणी ल्याएका जयसवाल वि.सं. २०७४/७५ सालको बी.एस.सी. को प्रवेश परीक्षामा TRMC Top र नेपाल Second Top भएका थिए ।

जयसवाल भन्छन, “मैले हाम्रो समाजको गरिबीलाई न्युनिकरण गर्न कुनै पनि कसर छोड्दिन र आफ्नो शैक्षिक संस्था स्कूल र टयुसन सेन्टर” मा गरिब र जेहेनदार विधार्थीहरुलाई पूर्ण छात्रवृति दिएर अन्त्य सम्म पढाउने छु ।

हाम्रो समाजबाट गरिबीलाई न्युनीकरण गर्दै शुन्य चरण सम्म लै जाने सपना सजाएका जयसवाल भन्छन्– मैले आफ्नो सपना साकार बनाउन उपयुक्त बाटोमा लागेको छु ।

जयसवाल वर्तमान समयमा ए प्लस एकेडेमीका स–संचालक एवं प्रधानाध्यापक हुनुको साथै वीरगंज १३, राधेमाई स्थित Maa Saraswati Tuition Center “Einstein Academy” को CEO पनि हुन् ।

जयसवाल यस अघि Asia-GCC Awards अन्तरगत Excellence in Education and leadership program को लागि “Most Innovative and Promising Young Entrepreneur in Asia” नामक उपाधि समेत लिई सकेका छन् ।

उनी यो आदर र सम्मानलाई आफ्नो स्वर्गीय आमा सरस्वती देवी कलवार, गुरुवर्ग, अभिभावक वर्ग, शुभेच्छुहरुका साथै पर्सा जिल्लाका नेपाली काग्रेंसका पूर्व उप–सभापति स्वर्गीय काका अशोक जयसवाललाई समर्पित गर्न चाहन्छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० मंसिर १८,सोमबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० मंसिर १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद