Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रुपन्देहीमा बसको ठक्करबाट २ जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १६,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बुटवल । स्कुल बसको ठक्करबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शनिबार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार लुम्बिनीदेखि कालीदह जाने क्रममा लु१क १७७८ नम्बरको बसले लु३७प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इसाद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको डिएसपी भट्टले बताए । घटनामा २० वर्षीया अप्सरा खातुन घाइते भएकी छन् । उनको भैरहवामा उपचार भइरहेको छ ।

सूर्यपूरास्थित सिद्धार्थ प्रतिभा हाइस्कुलको बसमा ५/६ जना अन्य व्यक्तिलाई राखेर लुम्बिनी तर्फ जाने क्रममा घटना भएको थियो । घटनापछि चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिएको बसलाई घटनापछि स्थानीयले आगजनी गरेका छन् । सभार : कान्तिपुर

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८० मंसिर १६,शनिबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८० मंसिर १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद