Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : बसले किच्दा एक जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १६,शनिबार
A A
file photo

file photo

2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बसले किच्दा शनिबार बिहान वीरगञ्जमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ वर्षीय अभय झा रहेकाे वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ।

पर्साको ठाेरीमा पिकनिककाे लागि गइरहेकाे ना ८ ख ४८६१ नम्बरकाे बसले किच्दा माेटरसाइकलमा सवार झाकाे मृत्यु भएकाे हाे।

वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १७ अलाै‌स्थित तिलावे पुल नजिकै वीरगञ्जबाट पाेखरियातर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरीत दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेक्किँदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर मृत्यु भएकाे वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मराज थिङले बताए।

ठक्कर दिने बस र चालक सिन्धुलली कमलामाई नगरपालिका-४ बस्ने विष्णु कुमार दर्जीलाई नियन्त्रणमा लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० मंसिर १६,शनिबार
तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री
आर्थिक

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री

प्रकाशित : २०८० मंसिर १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद