Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा नक्कली प्रहरी बनेर रकम असुल्ने एकजना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोबिन्द महतो कोइरीलाई नियन्त्रणमा लिएको हो ।

कोइरीले विगत ५/६ महिना देखि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्दै गरेका थिए । कोइरीमाथि वीरगञ्ज वडा नं.२३ हरपतगञ्जका व्यापारीहरुसँग महिनावारी रकम असुली गरेको आरोप लागेको छ ।

ब्यापारीहरुसँग महिनावारी रकम उठाईरहेको भन्ने सुचना पाएलगत्तै प्रहरी कार्यालय सिर्सियाबाट खटिएको प्रहरी टोलीले कोईरीलाई नियन्त्रण लिएको हो । उनलाई वीरगञ्ज २३ सुगौली विर्तास्थित केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका कोइरीमाथि थप अनुसन्धान तथा कारवाही भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० मंसिर १५,शुक्रबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० मंसिर १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद