Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दृष्टि आँखा अस्पताल तथा रेटिना सेन्टर वीरगञ्जको आयोजनामा निशुल्क शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ९,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । दृष्टि आँखा अस्पताल तथा रेटिना सेन्टर वीरगञ्जको आयोजनामा निशुल्क शिविर सम्पन्न भएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ बेल्वास्थित थारु सेवा सदनमा निशुल्क आँखा, नाक, कान घाटी चेकजाँच समबनिध शिविर सम्पन्न भएको हो ।

शिविरमा ५५ जनाले नाक, कान, घाटीको निशुल्क जाँच गराएका थिए । भने १ सय १८ जनाको आँखाको चेकजाच गरिएको थियो । उनीहरुलाई निशुल्क औषधी वितरण गरिएको बताइएको छ ।

शिविरमा दृष्टि आँखा अस्पतालका विशेषज्ञ डा. मुकेश यादव र डा. प्रभात शर्माले बिरामीहरुको निशुलक जाँच गर्नुभएको थियो ।

शिविरमा दृष्टि आँखा अस्पतालका अध्यक्ष विश्वराज गौतम, सचिव रैजु साह, डा. स्मृती चौधरी लगायतको उपस्थिती रहेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० मंसिर ९,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० मंसिर ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद