Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा रक्तदान कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ९,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा १२ जना महिला सहित ३ सय जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा रक्तदाताको कमी हुने र ग्रामीण क्षेत्रका बिरामीहरूलाई सहज रूपमा रगत उपलब्ध होस भन्ने उद्देश्यले रक्तदानको आयोजना गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमलबिक्रम शाहले रक्तदातालाई रगतको पोका दिएर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा ग्रामीण क्षेत्रका नयाँ युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० मंसिर ९,शनिबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० मंसिर ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद