Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महाकवि विद्यापतीको स्मृति दिवस वीरगञ्जमा सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ९,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मैथिली भाषाका महाकवि विद्यापतीको स्मृति दिवस शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । विद्यापतिको देह अवसान भएको कार्तिक त्रयोदशीको दिन विद्यापती स्मृति दिवस मैथिली भाषीहरुले आयोजना गर्ने गर्छन् । बीरगन्ज भन्सार रोड स्थित महाकवि विद्यापतिको प्रतिमामा माल्यार्पण तथा स्मृति कवि गोष्ठी को आयोजना गरिएको थियो ।

मैथिली कवि तथा नापी कार्यालय पर्साका प्रमुख राकेश कुमार झा को प्रमुख आतिथ्य मा भएको थियो । नारायणी वाङमय प्रतिष्ठान वीरगञ्जको अध्यक्ष डाक्टर विशम्भर शर्मा, मैथिली साहित्य परिषद् वीरगञ्जको अध्यक्ष महेश दास र अमृत चिन्तन प्रतिष्ठान को अध्यक्ष भगवान मिश्र , कवि सतिष चन्द्र सजल , परिषद् का उपाध्यक्ष कालीकुमार कर्ण , सचिव शोभाकान्त झा लगायतले महाकवी विद्यापतिको जीवन र मैथिली भाषामा गर्नु भएको रचना तथा योगदान बारे मन्तव्य दिनु भएको त्जियो । कार्यक्रम मैथिली साहित्य परिषद् बीरगन्ज र अ्मृत चिन्तन प्रतिष्ठानको सयुक्त आयोजनामा आयोजित भएको थियो । मैथिली साहित्य र भाषा को गतिविधिलाई निरन्तरता दिन हरेक महिनाको पहिलो शनिबार दिउसो ४ बजे चित्रगुप्त मन्दिरमा मैथिली कवि तथा साहित्य गोष्ठी गरिने सचिव शोभाकान्त झाले जानकारी दिनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० मंसिर ९,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० मंसिर ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद