Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको घडिअर्वा पाेखरीमा सञ्चालित नि:शुल्क शिविरबाट १५० जना लाभान्वित ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ९,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  वीरगञ्जको घडिअर्वा पोखरी पार्कमा शनिबार सञ्चालित निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएकाे छ।

लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभ किरण आँखा अस्पताल प्रा.लि. द्वारा आयाेजित उक्त निशुल्क स्वास्थ शिविरबाट १५५ जना लाभान्वित भएका छन्।शिविरमा मधुमेह,रक्तचाप तथा आँखाको जाँच गरी ओैषधि वितरण समेत गरिएको थियाे ।

मधुमेह,रक्तचाप तथा आँखा सम्बन्धि रोगको समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निशुल्क शिविरकाे आयोजना गरिएको क्लबका संरक्षक डा.राम अवतार खेतानले बताए ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंहले घरबाट टाढा जाँच गराउनु पर्ने तथा महंगो शुल्क तिर्न नसकेर घरमै बसेका ज्येष्ठ नागरिकहरुका लागी निशुल्क शिविरको आयोजनाले धेरै सहयोग पुग्ने बताए । सेवामुखी भावनाले नै लायन्स क्लबले काम गर्दै आएको तथा यस्ता निशुल्क शिविरहरुलाई क्लबको माध्यमले निरन्तरता दिने जानकारी दिए ।

शिविरमा डा.सुमन प्रसाद , डा. अभिषेक अर्याल ,डा. राधा भट्टराई,डा. इजहारले बिरामीहरुको चेकजाँच गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८० मंसिर ९,शनिबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८० मंसिर ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद