Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लायन्स क्लबद्वारा वीरगञ्ज कारागारका महिला कैदी बन्दीहरुलाई छठ पुजाको सामग्री वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २८,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । लायन्स क्लबद्वारा हिन्दु धर्मावलम्बीहरुको सबै भन्दा ठूलो पर्व छठ मनाउन वीरगञ्ज कारागारमा रहेकाका महिला कैदी बन्दीहरूलाई छठ पुजाको सामग्री वितरण गरिएको छ ।

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, सेस्मी एकेडेमी र विजयपथको संयुक्त सहयोगमा वीरगञ्ज कारागारमा रहेका ७२ जना महिला कैदी बन्दीहरूलाई छठ पुजामा प्रयोग गरिने डगरा, सुपली, नरिवल, फलफुल र श्रृङ्गारका सामग्रीहरु वितरण गरिएको लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले जानकारी गराएकी छिन् ।

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनको सभापतित्वमा सम्पन्न छठ पुजा सामग्री वितरण कार्यक्रममा वीरगञ्ज कारागारका निमित्त कारागार प्रमुख नवराज बर्ताैला, लायन्स क्लब इन्टरनेशनलकी एरिया ट्रेजर आशमा सिंह यादव, एम्बेस्डर अफ गभर्नर गुड्डी जोशी, जोन चेयरपर्सन विजय कुशवाहा, कार्यक्रम संयोजक क्लबकी उपाध्यक्ष एवं प्रभु अस्पतालकी संचालिका वरिष्ठ प्रसुती रोग विशेषज्ञ डा.लक्ष्मी थापा, लायन्स क्लबकी प्रोग्राम चेयरपर्सन मिना टिबडेवाल, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष मेहर यादव, क्लबकी कोषाध्यक्ष देवन्ती साह, सदस्य एवं मध्य नेपाल साप्ताहिककी सम्पादक कविता खडका लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण क्लबकी सचिव शुसिला साहले गरेकी थिईन् । bijaypath

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० कार्तिक २८,मंगलवार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० कार्तिक २८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद