Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुरेश रुङ्गटा द्वारा छठ पर्ब मनाउन वीरगञ्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी र गँहुकाे पिठाे वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २७,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । छठ पर्ब मनाउन वीरगञ्ज कारागारका महिला क‌ैदीबन्दीहरुलाई साडी र गँहुकाे पिठाे वितरण गरिएको छ ।

वीरगञ्जको ओैद्योगिक घराना रुङ्गटा वेयल फेयर साेसाइटीले साेमबार कारागारका ७२ जना महिला कैदीबन्दीलाई जनही एक एक थान साडी र दुई दुई किलाेग्राम पिठाे वितरण गरेकाे हाे । साेसाइटीका अध्यक्ष सुरेश रुङ्गटाले कारागारमै पुगेर महिला कैदीबन्दीलाई साडी र पिठाे प्रदान गरे ।

त्यस अवसरमा पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाई,युवा अभिन्ता दिलिपराज कार्की, ट्राफिक प्रहरी निरीक्षक भाष्करराज खतिवडा लगायतकोपनि उपस्थिति थियाे ।

रुङ्गटा वेयल फेयर साेसाइटीले हरेक वर्ष छठ पर्वमा कारागारका महिला कैदीबन्दीलाई साडी र पिठाे वितरण गर्दै आएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० कार्तिक २७,सोमबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० कार्तिक २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद