Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल मेडिकल कलेजमा रंगोली प्रतियोगिता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २४,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २३ कार्तिक । नेपाल मेडिकल कलेजमा दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्वको अवसरमा रंगोली प्रतियोगिता आयोजना गरिएको छ । कलेजको स्टुडेन्ट डेभलपमेन्ट कमिटीले आयोजना गरेको प्रतियोगितामा एमविविएस, विडिएस, विएस्सी नर्सिङ पहिलो वर्षमा अध्ययनरत विद्यार्थीदेखि इन्टर्नहरुले सहभागिता जनाए ।

१३ वटा समुहमा बनाइएका रंगोली मध्ये उत्कृष्ट ३ वटालाई पुरस्कृत समेत गरियो । प्रतियोगिताको प्रथम पुरस्कार डाक्टर सदिक्षा चौधरी, डिप्लभ थापा मगर र स्पाञ्जल थापाको समुहले हात पार्यो । प्रतियोगितामा ४ वटा समुहले दोश्रो पुरस्कार प्राप्त गर्दा तेश्रो पुरस्कार एमविविएस २४ औं व्याचका विद्यार्थीले प्राप्त गरेको प्रतियोगिताकी संयोजक डा. प्रशंसा सिटौलाले जानकारी दिइन् ।

नेपालीहरुको दोश्रो महान चाड दिपावलीको अवसर पारेर कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई चाडपर्वको रौनक प्रदान गर्नका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक सिटौलाले बताइन् ।

प्रतियोगितामा विद्यार्थीहरुले बनाएको रंगोलीको मुल्यांकन कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी, भाइस प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले गरेका थिए । विजयी समुहलाई कलेजका प्रबन्ध निर्देशक अन्सारी, प्रिन्सिपल प्रा.डा. क्षेत्रीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्दै चाडपर्वहरुको शुभकामना दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० कार्तिक २४,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० कार्तिक २४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद