Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सन लाईट +२ कलेजमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाको नगवामा रहेको सन लाईट +२ कलेजमा आज बिहीबार शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिद्यालयका प्रधानध्यापक आलोक चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

हिन्दूहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा बिद्यालयका शिक्षक बिरबहादुर पंडित, मनिष चालिसे, शिवम साह, प्रेम प्रसाद, फिरोज बादशाहा, कोडिनेटर राजन चौरसिया लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा प्रधानध्यापक चौरसियाले बिधार्थीहरुलाई मिठाई खुवाई अगामी उज्जवल भबिष्यको शुभकामना दिएका थिए । उनले बिधार्थीहरुलाई शुभ दिपावली तथा छठ पर्व सभ्य र मर्यादित ढंङ्गले मनाउन आग्रह समेत गरेका थिए ।

शिक्षक दिनानाथ साहले संचालन गरेको कार्यक्रममा बिद्यालयका शिक्षक, शिक्षिका लगायत बिधार्थीहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद