Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशस्त्र प्रहरी बिओपी बरैनियाद्वारा २ लाख ५० हजार बराबरको कपडासहित ५ लाख भन्दा बढीका अबैध समानहरु बरामद ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २२,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बारा,२२ कार्तिक । सशस्त्र प्रहरी वल बारा बिओपी बरैनियाले भन्सार छली अवैध चोरी निकासी, पैठारीको विभिन्न किराना सामनहरु, कुखुरा , कपडा लगायतका सामाग्री रु.५ लाख भन्दा बढीका बरामद गरेको जनाएको छ।

बिओपी बरैनियाका बिओपी पति सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमान्डमा खटिएका टोलीले विभिन्न मितिमा भन्सार छली अवैध तरिकाबाट चोरी निकासी, पैठारीको विभिन्न सामानहरुमा अबैध मदिरा सोफी ७० पिस रु.१०५० को,भारतिय मोटरसाइकल १ वटा रु.१०००००,लहसुन ४० के.जि. रु.३२००,प्याज १४५ के.जि. रु. ७२५०,चामल ४ बोरा रु.४८००,मिठा ९५ के.जि.रु.३५१५,सरफ २५ के.जि.रु.२०००,सुट कपडा ५४ पिस रु.१६२०००,Loppy Wilano chocolates.२५० पिस रु.३६२५०,बोईलर कुखुरा मासु १०० केजि रु.४००००,कुर्ता सुरवाल २८ पिस रु.५६०००,जिउदो बोईलर कुखुरा २०० के.जि. रु.७६०००,सयपत्री फुल २ टोकरी रु.८०००, त्रिपाल १० पिस रु.१००००,भेस्ट ६३ पिस रु.२८३५०, रेडिमेन्ट बोटीस ( बलाउज) २३ पिस रु.६९०० र रेडिमेन्ट बच्चा सुट ४ पिस रु २००० गरि जम्मा मुल्यांकन रु.५ लाख ४७ हजार ३ सय १५ बराबरको अबैध मालसामानहरु बरामद गरिएको बिओपिले जनाएको छ।

बरामद गरिएका मध्ये बोईलर कुखुरा र कुखुराको मासुलाई बिओपी भित्र नष्ट गरिएको तथा २ लाख ५५ हजार २ सय ५० बराबरको अबैध कपडा लगायत बाकी मालसामानहरुलाई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाएको बिओपिका सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।

सशस्त्र प्रहरी बल नेपाल गण १२ बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक तोप बहादुर दाङ्गिको तस्करी नियन्त्रण अभियानलाई आत्मसात गर्दै आउने दिनहरुमा तस्करिलाई शुन्यकरण गरिने तथा यो भन्दा पनि थप कडाइका साथ तस्करी नियन्त्रण गरि भन्सार छली अवैध चोरी निकासी, पैठारीको विभिन्न सामानहरु भारी मात्रामा बरामद गरि भन्सार दाखिला गर्ने र नेपाल सरकारको राजस्व वृद्धिमा सहयोग गर्ने बिओपी बरैनियाको बिओपी पति सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले प्रतिबद्धता जनाए । जनसूचना न्युज

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० कार्तिक २२,बुधबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० कार्तिक २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद